काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७६८ वटा नमुना परीक्षण गर्दा ९८ जना संक्रमित थपिएका हुन् । २८ जना संक्रमण मुक्त भएका छन्।

© 2026 Cloud Patrika. All Rights Reserved.