काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८५ जना कोरोना संक्रमित थपिएका छन् ।
एक हजार ४०२ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३५८ पुगेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.