मिटरब्याज पीडित पक्राउ

काठमाडौं । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ ।

मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर निषेधित क्षेत्र तोकेको स्थानमा प्रदर्शन गर्न उत्रिएका मिटरब्याज पीडित पक्राउ परेका हुन् ।

थापाथली हुँदै अघि बढेका मिटरब्याजीपीडितहरु माइतीघरमण्डलबाट भद्रकालीसम्म नारा लगाउँदै पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here