सिंहदरबारको फोहोर नउठाउने बालेनको घोषणा, भन्छन्-‘नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्छ’

काठमाडौं । फोहोर उठाउन स्थानीय नेताहरूबाट अवरोध हुँदै आएको संकेत गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन् -‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ‘।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here