हेलि एभरेष्टको हेलिकप्टर दुर्घटना

काठमाडौं । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणको अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

पाइलट र अर्का एक जना हेलिकप्टरमा थिए। हेलिकप्टर भित्तामा ठोकिएको जानकारी आएको र उनीहरू सुरक्षित रहेको प्राधिकरणले जनाएको छ ।

उक्त हेलिकप्टर बेसक्याम्पसमा सामान लिएर पुगेको भनिएपनि पूर्ण विवरण आइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here