स्वास्थ्य मन्त्रालय भन्छ-‘कोरोना संक्रमण दैनिक बढ्यो, सबैले खोप लगाउनू’

फाइलफोटो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबिरुद्धको खोप लगाउन अग्रह गरेको छ । केही दिनयता सङ्क्रमण बढिरहेको भनदै खोप लगाउन भनेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।

कोरोना सङ्क्रमण अहिले दैनिक बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here