सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, अनुसन्धानका लागि कोष स्थापना गर्ने

काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच ७ बुँदे सहमति भएको छ। सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।

पुनले शुक्रबारदेखि विभिन्न ११ बुँदे माग राखेर माइतीघरमा धर्ना सुरु गरेका थिए।

यस्ता छन् ७ बुँदे सहमति

अनुसन्धानका लागि कोष स्थापना गर्ने सहमतिमा उल्लेख छ। आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने,’ सहमतिमा भनिएको छ। कोष सञ्चालनका लागि संसदमा विधेयक प्रस्तुत गर्ने पनि सहमति भएको हो।

६० दिनभित्र विधेयक तयार गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here