संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ। अरुण तेस्रोको सामान बोकेको हेलिकोप्टर शुक्रबार दिउँसो भोटखोला-४ सिप्रुङको जिजिङ्खामा दुर्घटनामा परेको हो।

हेलिकोप्टरमा सामानबाहेक चालक मात्र रहेको र उनी सकुशल रहेको प्रहरीले जनाएको छ । सामान ओसारपसार गर्ने क्रममा दिउँसो १ बजेदेखि हेलिकोप्टरको सम्पर्क टुटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here