सडकमा साकेला नाचेर कोशी नामकरणको विरोध

काठमाडौं । उभौली पर्वको अवसरमा किरात समुदायले सडकमै साकेला नाचेर कोशी नामकरणको विरोध गरेका छन् ।

प्रदेशको नाम कोशी खारेज गर, ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नामांकन गर्न उनीहरूले माग गरेका हुन् ।

साकेला नाच किरात समुदायले उधौली, उभौलीलगायतका विभिन्न चाडपर्वमा नाच्ने गर्दछन् । प्रदेश १ को नाम कोशी प्रदेश राखेपछि विरोध हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here