रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्छ, कारबाही गर्दैनौं

काठमाडौं । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको छ ।

सोमबार पार्टी कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकले एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्ने निर्णय गरेको हो । अनुसन्धानको प्रारम्भ मात्र भएकाले दोषी ठहर नभइ कारबाही भने नगर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here