गैंडाका दुई बच्चा मृत भेटिए

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई केटाकेटी मृत फेला परेका छन् ।

निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको हो । खाग नपलाएको गैंडाको बच्चाको खुर भने सुरक्षित रहेको निकुञ्जले बताएको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here