सहकारी नीतिमा परिमार्जन गरिने, लघुवित्तलाई व्यवस्थित गर्न नियम ल्याइने

काठमाडौं । राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गरिने भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् । लघुवित्तलाई व्यवस्थित गर्न प्रभावकारी नियम ल्याइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here