खाद्य सस्थान र नेशनल ट्रेडिङ मर्ज, बन्याे ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’

काठमाडाैं, ३ भदाै । नेपाल खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड एक आपसमा गाभिई(मर्जर्) ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ नामक कम्पनी स्थापना भएको छ ।

सरकारले ती दुई निकायलाई गाभ्ने निर्णय गरेको थियो ।

कम्पनीका विभागीय प्रमुख मोतीराज ज्ञवालीद्वारा जारी विज्ञप्तिमा सो कम्पनी साउन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको जनाइएको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here