काठमाडौं आइपुगे चिनियाँ अर्बपति ज्याक मा

काठमाडौं । विमान चार्टर्ड गरेर चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् ।

विमान बोइङ ७३७ म्याक्समार्फत २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ‘अलिबाबा ग्रुप’का संस्थापकसमेत रहेका ज्याक मा नेपालमा को-कोसँग भेट गर्ने भन्नेबारे केही खुलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here