पाकिस्तानमा शक्तिशाली विस्फोट, कम्तीमा ३५ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा एक राजनीतिक दलले निकालेको र्‍यालीमा भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । अन्य कम्तीमा २०० जना घाइते भएका छन् ।

आइतबार जमियत उलेमा–ए–इस्लाम फजलले निकालेको र्‍यालीमा बम विस्फोट भएको हो । बजुर अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला हो । विस्फोटमा जमियतका एक प्रमुख स्थानीय नेताको पनि मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here