दुईदिन काठमाडौंका यी सडकमा सवारी चलाउन नपाइने

काठमाडौं । बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया मनाउने भएकाले काठमाडौं महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ ।

असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश गराउन पाइने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here