अनु अधिकारीको ‘तिम्रो मन त सुनको महल…’ सार्वजनिक (भिडियो)

काठमाडौं । अनु अधिकारीको नयाँ गीत ‘तिम्रो मन त सुनको महल मेरो खरैकोे’ बोलको गीत सार्वजनिक भएको छ । अनु अधिकार यूवटुव च्यानल मार्फत सार्वजनिक गीतमा शंकर अधिकारी शब्द र संगीत बबुल गिरीको रहेको छ ।

ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतमा धन बहादुर गिरी एरेन्ज गरेको छन् भने मिक्सिङ्ग भने नरेश बीसी गरेका छ्न् ।

नेपाली गजल शैलीमा सार्वजनिक गीतमा मायाको भाव धनसम्पतिसँग अल्मलिएको देखाउन खोजिएको छ । यस अघि अनु अधिकारीको आउ है कान्छा सार्वजनिक भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here