नेपाललाई टाइब्रेकरमा हराउँदै भारत फाइनलमा

काठमाडौं । साफ यू -१९ फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। बुधबार घरेलु मैदान दशरथ रंगलशालामा भारतसँग नेपाल टाइब्रेकरमा भारतले नेपाललाई ३-२ ले पराजित गरेको हो ।

निर्धारित समयमा दुवैले १-१ गोलको बराबर खेलेका थिए । अब भारतले फाइनलमा पाकिस्तानसँग भिड्नेछ। पाकिस्तानले बुधबार नै भएको खेलमा भुटानलाई पराजित गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here