एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। आफ्ना प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पछि पार्दै खतिवडा अध्यक्षमा विजयी भएका हुन्।

खतिवडाले ५१२ प्राप्त गरेका छन् भने ढकालले ४३० मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ। एमालेभित्र खतिवडा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here