मनाङ एयरको हेलिकोप्टर दुर्घटना, पाइलट घाइते

काठमाडौं। मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटना भएको छ । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेटमा रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए। उनि घाइते भएका छन् । हेलिकोप्टर पूर्ण रुपमा क्षति भएको छ। दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टमा आगलागी भएको हो। पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here