सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । टी-२० विश्वकपको छनोट खेलमा सोमबार सिंगापुरविरुद्ध नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

उनले २६ बलमा अर्धसतक बनाएका हुन् । उनले दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । यो भुर्तेलको टी-२० आईमा सातौं अर्धशतक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here