मलेसियाविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौं । विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध १ सय ६६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्लले अर्धशतक पुरा गरेका छन्। उनले २६ बलमा १ चौका र ६ छक्काको मद्दतमा अर्धशतक प्रहार गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here