नेपाल र यूएईबीचको खेल घरमै बसेर हेर्न क्यानको आग्रह

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकप क्रिकेट छनोटमा नेपाल र यूएईबीचको खेलका लागि ३५ सय टिकट मात्र बिक्रीमा राखेको छ ।

बिहीवार एक सूचना जारी गर्दै मैदानमा दर्शकलाई बस्ने प्रयाप्त स्थान नभएकाले सबै समर्थकलाई मुलपानीमा नगई घरमै बसेर टेलिभिजिन र अनलाइनमा खेल हेर्न आग्रह गरेको छ ।

आफ्ना अतिथिहरुका लागि मुलपानीको लागि कुनै पनि पास वितरण नगर्ने पनि स्पष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here