काठमाडौं । टी-२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा गुल्सन झाले ओमानविरुद्ध महत्वपूर्ण अर्धशतक बनाएका छन् । बिस्फोटक ब्याटिङ गरिरहेका झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै अर्धशतक गरे ।

© 2026 Cloud Patrika. All Rights Reserved.