भोलिदेखि एमडीएमएसमा दर्ता नभएका मोबाइल नचल्ने

काठमाडौं । भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलिदेखि पूर्णरूपमा एमडिएमएस प्रणाली लागू गर्ने भएको हो ।

प्रणाली लागू भएपछि एमडिएमएस प्रणालीमा दर्ता नभएका मोबाइलमा सिम चल्ने छैनन् । प्राधिकरणले गत कात्तिक ४ गते मात्रै सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइलहरू दर्ता गर्न भनेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here