सरकारले माग्यो भूकम्प पीडितका लागि आर्थिक सहयोग, यी बैंकहरुमा जम्मा गर्न सकिने

काठमाडौं । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि इच्छुकहरुसँग आर्थिक सहयोग आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै संवेदनशील घडीमा देशविदेशमा रहेका सहयोग गर्न इच्छुक सबैलाई दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न आग्रह गरिएको हो ।

भूकम्पका कारण मृत्यु हुने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री कार्यालयले खोज, उद्धार र राहतका लागि क्रियाशील रहेकाहरुलाई धन्यवाद ज्ञापन गर्दै निरन्तरता र थप सहयोगको लागि अनुरोध गरेको छ ।

कोषका खाताहरु

१. राष्ट्रिय बाणिज्य बैंक, पुतली सडक ११३०१००००३७६२००१ चल्तीखाता ।

२. कृषि विकास बैंक लिमिटेड, रामशाहपथ ००१००२०१००२९०७०१४ चल्ती खाता ।

३. नेपाल बैंक लिमिटेड, काठमाडौं ००२००१००५१००३९०००००१ चल्ती खाता ।

४. एभरेष्ट बैंक लिमिटेड, नयाँबानेश्वर ००१०११०२२०००१२ चल्ती खाता ।

५. स्टान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड, लाजिम्पाट ०००१०१३२४३८०१ चल्ती खाता ।

६. ग्लोबल आइएमई बैंक लिमिटेड, ज्ञानेश्वर ०४११०१००००००५ चल्ती खाता ।

७. हिमालयन बैंक लमिटेड, ठमेल ०१९०५६३१२१००११ चल्ती खाता ।

८. नबिल बैंक लिमिटेड, दरबारमार्ग १७१००१७५०५२८५ चल्ती खाता ।

९. हिमालयन बैंक लिमिटेड, कमलादी ०१९०५६३१२१००४६ चल्ती डलर खाता ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here