कोशी प्रदेशलाई हराउँदै आर्मी सेमिफाइनलमा

???? ??? ?? ????????? ??–????????’ ??????? ??????????? ?????,?? ?????? : ??? ??????? ???????? ????????? ???????? ????? ????????????? ??????? ??????? ???? ???? ??? ?? ????????? ??–????????’ ??????? ????????????? ?????? ?????? ???????? ????? ???? ? ??? ??????? ???????? ??????? ???? ??? ??? ????? ? ?????? : ?????? ?????/????

काठमाडौं । त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘डी’ मा लगातार दोस्रो जित निकाल्दै अन्तिम चारमा पुग्ने क्रममा आर्मीले कोशी प्रदेशलाई ३९ रनले पराजित गर्‍यो। पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो ।

आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रन बनाउँदै अलआउट भयो। कोशीका लागि ओपनर सोनू अन्सारी ४४ रन र समिर कार्कीले ३४ रन बनाए।

बलिङमा आर्मीका सोमपाल कामी र विवेक यादवले २-२ विकेट लिए। जितेन्द्र मुखिया, बासिर अहमेद, शाहब अलाम र रोहित पौडेलले १-१ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here