'चाहे त्यो नीतिनियम बनाउने कुरामा होस्, कर प्रणाली सुधार होस्, धेरै सुधार भएको छ । ‘अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्न अवसर जुटाउने मात्र हो, बाँकी लगानीकर्ताकाे जिम्मा हाे, अर्थमन्त्रीको होइन ।
हुन त अर्थमन्त्री डा.युवराज खतिवडाले पदभार सम्हाले देखिनै सेयर लागानी कर्ताले नरुचाएका व्यक्ति हुन् । खतिवडा अर्थमन्त्री भएर आएको केही दिनदेखि नै सेयर बजार नियमित रुपमा ओरालो लागेको थियो
सेयर कारोबारको समय दैनिक १ घण्टा बढाएर १० देखि ३ बजेसम्म गरिने भएको छ । अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दैनिक ४ घण्टा सेयर कारोबार गर्दै आएको थियो।
सेयर बजारमा आईतबार दिनभरीमा २ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरीको १२ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।