उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।
योसँगै इण्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले र २५ सय रुपैयाँ रहेकोमा अब १६ सय मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल...
नेपाल टेलिकमको मिल्दोजुल्दो पेज बनाएर भ्रामक सूचनाहरू प्रवाह गर्नेहरु प्रति सचेत रहन आग्रह गरेको छ । मंगलवार आफ्नो फेसबुक पेज मार्फत सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।
नेपाल टेलिकमले आफ्नो 'एनटीटीभी’ एपको परीक्षण गरेको छ । टेलिकमको अनुसार ‘एनटीटीभी’ एपबाट २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा रहेका छ ।
नेपाल टेलिकमले निकट भविष्यमै ई-सिम उपलब्ध गराउने भएको छ।
नेपाल टेलिकमले राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरूका लागि एक बर्षसम्म आहाराको प्रायोजन गर्ने भएको छ ।
यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरू उपलब्ध हुनेछन् । स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने छ ।
नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । यो अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ ।
शेयरधनीहरुको मनोबललाई उच्च बनाउन बोनस शेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष अर्यालको भनाइ छ ।
हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका ‘अन-नेट भ्वाइस प्याक’ कायम राख्दै तिनमा थप सुविधासहित कम्पनीले सस्तो मूल्यमा विभिन्न प्रकारमा ‘अल-नेट भ्वाइस प्याक’ उपलब्ध गराउन लागेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.