बुधवार भिडियो कन्फ्रेन्समार्फत भएको छलफलमा राष्ट्र संघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्दारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन । संक्रमण दर...
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोनाभाइरस (कोभिड १९) पिडित देशमा आर्थिक सहयोग गरेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गत आइतवारदेखि सुरु गरेको हेल्पलाइनमा फोन गर्ने मध्ये ७७ प्रतिशतले मातृभूमि फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेको संघले बताएको छ ।
विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालीन राहत कोषमा १ करोड ८८ लाख रुपैयाँ जम्मा भएको छ । संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको कारण उत्पन परिस्थितिले...
काठमाडौं, १२ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोनाभाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरोनाविरुद्ध जुध्न...
© 2026 Cloud Patrika. All Rights Reserved.