टेलिकमले यसअघि सिडिएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जिएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो ।
काठमाडौं, ८ मंसिर । ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन नि:शुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । यो सुविधा प्रदान गर्ने उद्देश्यका...
टेलिकमले शुक्रवार गोरखापत्र दैनिकमा सूचना निकाले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा दरखास्त आह्वान गरेको हो ।
सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले चालू आर्थिक वर्षको तीन महिनामा खुद नाफामा उल्लेख्य सुधार गरेको छ ।
नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो । समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर...
डाटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आइपिटिभी प्याक उपलब्ध गराउने भएको छ । यसमा एक महिनाका लागि सेवा लिंदा ५० एमबिपिएसको रु.५,१७८...
कुल इण्टरनेट प्रयोगकर्तामध्ये २ करोड २९ लाख ८५ हजार २७ मोबाइल इण्टरनेट प्रयोगकर्ता र फिक्ड तथा वायरलेस इण्टरनेट प्रयोगकर्ता ७९ लाख ६९ हजार १ सय १९ छन्। मोबाइल इण्टरनेटको हिस्सा...
काठमाडाैं, १६ भदाैं । सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर...
काठमाडौं, २३ जेठ । देशकै जेठो दूरसञ्चार कम्पनी नेपाल टेलिकमका ग्राहक संख्या २ करोड नाघिसकेको छ । कम्पनीले दर्जनौं भ्वाइस तथा डाटा सेवा प्रदान गरिरहेको छ । मोबाइल फोन, ल्याण्डलाइन,...
काठमाडौं, ३१ बैशाख । नेपाल टेलिकमले चितवनको सौराहामा एफटिटिएच सेवा विस्तार गरेको छ ।काठमाडौं, ३१ बैशाख । नेपाल टेलिकमले चितवनको सौराहामा एफटिटिएच सेवा विस्तार गरेको छ । सञ्चार तथा सूचना...
© 2026 Cloud Patrika. All Rights Reserved.