Tag: अनलाइन कक्षाको पहुँच

नेपालमा दुई तिहाइ बालबालिका अनलाइन कक्षाको पहुँचबाट वञ्चित

संयुक्त राष्ट्रसंघको बालबालिका कोषको पछिल्लो अध्ययनअनुसार नेपालमा १० मध्ये तीन बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यममा पहुँच छ।