फेब्रुअरी सन् १९७० मा म्यारी १२ वर्षकी थिईन् । लण्डनको चिसो मौसम छोडेर उनी आफ्नो परिवारसंग लण्डनबाट अष्ट्रेलिया गईन् । बिस्तारै उनी त्यहाँको भाषा सिक्दै थिईन् । एकदिन विहान उनलाई अलि असहज भएको अनुभव भयो । उनलाई एक हप्तासम्म घाँटीमा समस्या देखियो, र ज्वरो पनि निरन्तर आइरह्यो ।