Tag: बजार पूँजीकरण

बजार पूँजीकरण साढे ३४ खर्ब नाघ्यो, लगानीकर्ताको सम्पत्ति एकैदिन ५३ अर्ब...

बजार पूँजीकरणले पनि नयाँ रेकर्ड बनाएको छ । लगानीकर्ताले सम्पत्ति एकैदिन करिब ५३ अर्बले बढेर साढे ३४ खर्ब रुपैयाँ पुगेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो ।