Tag: बडादशैँ शनिबारदेखि

घटस्थापनाको उत्तम साइत ११ बजेर ४६ मिनेटमा

आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन शनिबार घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।