नेपाल टेलिकमका प्रयोगकर्ताले शेयर पाउने

काठमाडौं, १५ जेठ । सरकारले नेपाल टेलिकमको शेयर बिक्री गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानाकारी गराएका हुन् । बिक्री गर्ने शेयर टेलिकमका प्रयोगकर्ताले मात्र पाउनेछन ।

यसअघि कम्पनीमा सर्वसाधारणको शेयर ९ प्रतिशत रहेकोमा अब यसलाई २२ प्रतिशत पुर्याइने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here