Tag: ९८ प्रतिशत सेयर कारोबार ब्रोकरबाटै

अनलाइन प्रणालीमा आर्कषण कम, ९८ प्रतिशत सेयर कारोबार ब्रोकरबाटै

अनलाइन सेयर कारोबार शुरु भएपछि सेयर बजारले गति लिनुको साथै लगानीकर्ता पनि बढ्ने अपेक्ष गरिएपनि अझैपनि ९८ प्रतिशत कारोबारीहरुले ब्रोकरको बाटै (अफलाईन) कारोबार गर्ने गरेका छन् ।