Tag: #canada

मार्क कार्नी बने क्यानडाका नयाँ प्रधानमन्त्री, ट्रम्पसँग व्यापार युद्ध जित्ने प्रतिबद्धता

उनी लिबरल पार्टीको नयाँ नेता चुनिएसँगै केही दिनमा प्रधानमन्त्री नियुक्त हुने भएका हुन्। कार्नी बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर हुन् । लिबरल पार्टीका नेता जस्टिन ट्रुडोले गत जनवरीमा पार्टी प्रमुखबाट राजीनामा दिएपछी कायममुकायम प्रधानमन्त्री थिए।

क्यानडामा रोजगारीका अवसर कम, डेरा पाउनै कठिन

रोजगारी र अध्ययनका अवसरको खोजीमा क्यानडा पुग्नेहरुको संख्यामा तिब्र वृद्धि भएसँगै त्यहाँ डेरासमेत पाउन मुश्किल हुन थालेको छ ।

कामदार अभाव भएको भन्दै क्यानडाले गर्‍यो १४ लाख कामदार भित्र्याउने घोषणा

३ बर्षभित्र १४ लाख भन्दा बढी विदेशीहरुलाई कामदारका रुपमा भित्र्याउने भएको छ ।