Tag: City Express Money Transfer

यूएईमा ‘उत्सव र उमंग, सिटी एक्सप्रेससँग २०८१’ सांगीतिक कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर यूएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक वर्ग तथा यूएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ ।

‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें’ योजनाको उपहार...

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही ५०० रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।

सिटी एक्सप्रेसले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख सहयोगको घोषणा गरेको छ ।

सिटी एक्सप्रेसको उपहार योजना: ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठलाई लक्षित गर्दै उपहार योजनाको घोषणा गरेको छ। सिटीले ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ भन्‍ने उपहार योजना ल्याएको हो।

सिटी एक्सप्रेस १७ औं वर्षमा, ब्राण्ड एम्बेस्डरमा जीतु नेपाल नियुक्त

कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार जीतु नेपालले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफर ‘मुन्द्रेको कमेडी क्लब’को मुख्य प्रायोजक

सिटी एक्सप्रेस मनी ट्रान्सफर लोकप्रिय कमेडी सो मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ ।

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’योजनाको उपहार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा 'बिदेशबाट सिटी आयो,दशैं तिहारलाई गोल्डेन बनायो' योजनाको उपहार हस्तान्तरण गरेको छ।

सिटी एक्सप्रेसको मेगा बम्पर उपहार ‘५ तोला सुन’ विजेताको नाम घोषणा

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।