Tag: #dad #drink

बुवाले रक्सी पिउदा गर्भमा रहेको बच्चाको स्वास्थ्यमा यस्तो असर

गर्भधारण गर्नुअघि नै रक्सी पिएमा तालु फाटेको, जन्मजात मुटुरोग र पाचन प्रणालीमा गडबडी हुने जस्ता जन्मजात दोषको जोखिम बढी हुने देखाएको थियो।