राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले कार्यवाहक संयोजकको जिम्मेवारी धवल शमशेर राणालाई दिएका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई धरौटीमा छाड्न आदेश भएको छ ।
धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न...