Tag: #durgaprasain #rajabadi

दुर्गा प्रसाईंले भने ‘म सुध्रिन तयार छु’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार भएको बताएका छन् । देश छोडेर जान भने पनि त्यसका लागि तयार भएको उनले बताए ।

आफू पुग्नु अघि नै स्टेजमा टियरग्यास र गोली चलेर भागदौड भएको...

दुर्गा प्रसाईंले आफू तीनकुने पुग्नुअघि नै कार्यक्रम स्टेजमा टियरग्यास र गोली चलेर भागदौड भएको बयान दिएका छन् ।