चालु वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान आर्थिक सर्वेक्षणले गरेको छ। जसमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योगको १२.८३ र सेवाको ६२.०१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रति व्यक्ति कुल राष्ट्रिय आय १,५१७ अमेरिकी डलर पुगेको छ ।