Tag: ford

विद्युतीय सवारीतिर फोर्डको यात्रा, ३ हजार कर्मचारी हटाइदै

फोर्ड मोटर कम्पनीले ३ हजार कर्मचारीलाई कामबाट हटाउने भएको छ । कम्पनीले विशेषगरी दक्षिण अमेरिका तथा भारतमा कर्मचारीहरुलाई कामबाट छुट्टी दिन लागेको हो ।