Tag: #gold #goldnews

सुनकाे भाउ ओरालो लाग्ने क्रम जारी

बुधबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घटेको छ ।

तोलामा २ लाख ४० हजार नाघ्याे सुन

सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ । याे अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो ।सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।

सुनको मूल्य प्रतितोला २ लाख १० हजार माथि

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १० हजार नाघेको छ ।