Tag: #harkasampang #rabi- balen

‘रवि- बालेन एकता सत्ता र ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि’ :हर्क...

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । यस सम्झौतालाई उनले ‘केबल सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि भएको टिप्पणी गरेका छन् ।