Tag: #hpv #healthnews

१३ लाख किशोरीले लगाए एचपीभी खाेप

माघ २२ गते शुरु भएको अभियान फाल्गुन ६ गतेसम्म चल्नेछ । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीहरुलाई स्थानीय तहमा रहेका केन्द्रहरुमार्फत खोप प्रदान गरिएको छ ।