Tag: #ichharajtamang

इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सदर

सर्वोच्च अदालतले सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेशलाई सर्वाेच्चले सदर गरेको छ ।