इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सदर

काठमाडौं । सर्वोच्च अदालतले सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेशलाई सर्वाेच्चले सदर गरेको छ ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले उनलाई थुनामा पठाउने आदेश सदर गरेको हो । उनले आफूलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै तामाङले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here