Tag: #nafij

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक नभएको बताएका छन् ।

‘नियत नै ठगीको राखेर सेयर निष्काशन गर्नु हुँदैन’कांग्रेसका प्रमुख सचेतक श्यामकुमार...

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्राथमिक सेयर निष्काशन हुन नसक्दा समस्या भएको बताएका छन्। घिमिरेले सार्वजनिक लेखा समितिले गरेको निर्णयमा अलमल भएको बताउँदै समितिमा पुनः छलफल हुने बताएका हुन् ।

‘आर्थिक अवस्था खुम्चिएकाले नागरिकमा मनबोल बढेन ‘: अध्यक्ष ढकाल

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा अध्यक्ष ढकालले वर्तमान आर्थिकले अर्थतन्त्र खुम्चिएको उक्त समस्याले आम नागरिकको मनोबल घटाएको बताएका हुन्।

‘इथानोलको मूल्य एकमहिना भित्र तोक्छौं’ : मन्त्री भण्डारी

इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयाल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको समेत उनले बताए ।

नाफिजको सहकार्यमा राष्ट्र बैंकद्वारा आर्थिक पत्रकारलाई दुई दिने कार्यक्रम सम्पन्न

काभ्रेको पाँचखाल स्थित धुलिखेल माउन्टेन रिसोर्टमा पुस १ गतेदेखि २ गतेसम्म सञ्चालन भएको सो कार्यक्रम नाफिज अध्यक्ष मोदनाथ ढकाल, निवर्तमान अध्यक्ष सिताराम भट्टराई सहित ३५ जना आर्थिक पत्रकार सहभागी थिए । दुई दिनमा १० वटा फरक/फरक सत्रमा प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए ।

‘आयात प्रतिस्थापन गर्न हातेमालो आवश्यक’ : अर्थमन्त्री शर्मा

आयात प्रतिस्थापन गर्न सबैसँग हातेमालो आवश्यक भएको र निर्यातलाई बढावा दिनुपर्ने उनको भनाई थियो ।